नियम १३ख
खाता प्रमाणितसम्बन्धी व्यवस्था
ऐनको दफा १०ख. को उपदफा (२) बमोजिमका खाताहरू कारोवार शुरु गर्नु पूर्व अन्तशुल्क अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।